स्वर्गीय मातापिताको सम्झनामा बेलायतमा श्रीमद्भागवत महापुराण

लन्डन । आफ्ना पिताजीको शतवार्षिकीको अवसरमा स्वर्गीय पण्डित होमनाथ सुवेदी तथा स्वर्गीय माता टुकादेवी सुवेदीको वैकुण्ठवासको कामना गर्दै उहांहरुको सम्मान र सम्झनामा प्राध्यापक सूर्यप्रसाद सुवेदी (ओबिइ क्यूसी) ले अर्को महिना बेलायतमा एउटा वैदिक यज्ञ गर्ने भएका छन् । आठ दिनसम्म चल्ने सो यज्ञमा प्रा. सुवेदीले पण्डित श्री जगदीश पौडेलबाट ७ दिनसम्म श्रीमद्भागवत महापुराण श्रवण गर्ने, … Continue reading स्वर्गीय मातापिताको सम्झनामा बेलायतमा श्रीमद्भागवत महापुराण